खेल संघ तथा क्लबका पदाधिकारीलाई अभिमुखिकरण
462 Views
462 Views
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराको आयोजनामा खेल संघ तथा क्लब पदाधिकारीहरुको लागि एक दिने अभिमुखिकरण तालीम । तालीममा नीति तथा योजना आयोग का सदस्य डा सुभाष अधिकारी, नेपाल ओलम्पिक कमिटी का रविराज कर्निकार र इन्द्रबहादुर गुरुङले प्रशिक्षण दिनु हुनेछ ।








र
प्रतिक्रिया दिनुहोस