क’रेन्ट लागेर कोहलपुरमा एक युवतीको मृ’त्यु
360 Views
नेपालगन्ज, २२ साउन, कोहलपुरमा क’रेन्ट लागेर एक युवतीको मृ’त्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृ’त्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस