कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृ’त्यु
410 Views
धनगढी, २१ साउन, कैलालीमा ट्याक्टर दु’र्घ’टना हुँदा चालकको मृ’त्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृ’त्यु भएको हो ।
शुक्रबार राति दुर्घ’टना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको र दु’र्घट’नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।





प्रतिक्रिया दिनुहोस