४३ डीएसपीको सरुवा [को कहाँ सूचीसहित]
645 Views
काठमाडौं, २० साउन, प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।



प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।





प्रतिक्रिया दिनुहोस