ट्याक्टर दु’र्घट’ना हुँदा एकको मृ’त्यु
540 Views
सुर्खेत, १७ साउन, डोल्पाको ठूलीभेरी नगरपालिका -५ कोरेआरुमा ट्याकटर दु’र्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ ।
लु ४ त ६७०३ नम्बरको ट्याटर दु’र्घट’ना हुँदा रुकुमपूर्व सिस्ने गाउपालिका ४ का २४ का शेर बहदुर केसीको घटनास्थलमा नै मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जुफालबाट ठूलीभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलिका पोल लगेर जाने क्रममा कोरेआरुमा ट्याक्टर दु’र्घ’टना भएको थियो । अन्य विवरण आउन बाँकी रहेको छ ।





प्रतिक्रिया दिनुहोस