मोरङमा १७ वर्षीया किशोरी ब’ला’त्कृत
509 Views
मोरङ, १७ साउन, मोरङमा एक जना १७ वर्षीया किशोरी ब’ला’त्कृत भएकी छन् ।
उनलाई ब’लात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले प’क्राउ गरेको छ ।
सुमनले ती किशोरीलाई ज’बरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई प’क्रा’उ गरेको हो ।
घट’नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस