सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु
315 Views
सर्लाही, १० साउन, सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु भएको छ । दु’र्घ’टनामा एक जना ग’म्भीर घा’इते भएका छन् ।
हिजो बेलुकी साढे ८ बजे भएको दु’र्घ’टनामा गम्भीर घा’इते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए ।
दुवै घा’इतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
दु’र्घट’नाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस