कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृ’त्यु
456 Views
कपिलवस्तु, १० साउन, कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीमा हिजो मोटरसाइकल दु’र्घ’टना हुदा एक जनाको मृ’त्यु भएको छ । दु’र्घ’टनामा एक जना घा’इते भएको छन् ।
दु’र्घट’नामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए ।
विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको प्र’हरीले जनाएको छ ।
घा’इते भएका चालक आवाशको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ ।
हिजो साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस