काभ्रेपलाञ्चोकमा मोटरसाइकल दु’र्घ’ट’ना हुँदा एक जनाको मृ’त्यु
589 Views
काभ्रेपलाञ्चोक, ३ साउन, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा गएराती मोटरसाइकल दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु भएको छ । दु’र्घट’नामा एक जना घा’इते भएका छन् ।
दु’र्घट’नामा चालक सिन्धुलीको मझुवा गाँउपालिका–५ का १९ बर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृ’त्यु भएको हो ।
काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराती साढे २ बजे डिभाडरमा ठो’किएर पल्टिएको थियो ।
घा’इते भएका मोटरसाइकल पछाडी सवार मृ’तक’का २१ बर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस