सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृ’त्यु
440 Views
440 Views
सिन्धुपाल्चोक, १ साउन
लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृ’त्यु भएको छ ।
सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृ’त्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस