गोठ भत्किँदा एक बालिकाको मृ’त्यु
354 Views
दाङ, ३२ असार, दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृ’त्यु भएको छ ।
घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस