जापानबाट पार्वती तामाङ बचाउ आभियनको लागि रु. ५३२०१० आर्थिक सहयोग
1002 Views
खोज मिडिया – बिगत ३ वर्षदेखि मुटु सम्बन्धि (Tatayashu,s Arteritis With HTN) रोगद्वारा पीडित कोभिड-१९ कोरोना भाइरसको कारण डाक्टरको निर्देशन अनुसार हाल घरमै उपचार गरि रहनु भएका (काभ्रे,रोशीगाउँपालिका-०३) स्थायी बासिन्दा सुश्री पार्वती तामाङ बचाउन अभियानलाई सफल पार्नको लागि हाल जापानमा कार्यरत अखिल तामाङ थिङ र गोपाल तामाङ थोकरको सक्रियतामा ,काभ्रेली समाज जापान् , जापान तामाङ समाज केन्द्रीय अध्यक्ष रुबिना तामाङको सक्रियतामा नेपाल तामाङ समाज जापान क्षेत्रीय कमिटी, (फुकुओका ) नेपाल तामाङ समाज जापान क्षेत्रीय कमिटी, (किताकान्तो ) नेपाल तामाङ समाज जापान क्षेत्रीय कमिटी, ( ओकीनावा ) मनकारी दाजुभाइ तथा दिदिबहिनीहरु बाट संकलन गरी नेपाली(५३,२०१०) रुपैयाँ बिरामीको स्वास्थ्य लाभको कामना गर्नु हुँदै आर्थिक सहयोग गर्नु भएको छ। सम्पुर्ण सहयोगी संघ सस्थाको सद्स्याज्युहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।






प्रतिक्रिया दिनुहोस