गिट्टी, बालुवा उत्खननको नियमित अनुगमन हुने
544 Views
जुम्ला, २९ असार, जुम्लामा गिट्टी, बालुवाको अबैध उत्खनन रोक्ने र नियमित अनुगमन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिको पाँचौ जिल्ला सभाले गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न नियमित अनुगमनको निर्णय गरेको हो ।
जिल्ला समन्वयन समितिका प्रमुख गौरीनन्द आचार्यले अब नियमित अनुगमन हुने बताए । सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतासहित ११ वटा निर्णय गरेको छ ।





प्रतिक्रिया दिनुहोस