बर्दियामा १५ वर्षीया किशोरी ब’लात्कृत
409 Views
बर्दिया, २३ असार, बर्दियामा १५ वर्षीया किशोरी ब’लात्कृत भएकी छन् । उनलाई ब’लात्कार गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले प’क्राउ गरेको छ ।
ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घ’टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस