ढुंगा लागेर बझाङमा एक वृद्धाको मृ’त्यु
391 Views
बझाङ, २२ असार, बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घ’टनास्थलमै ज्या’न गएको छ ।
बुधबार केदारस्युँ गाउँपालिका-१ रायल चौडाला घर भएकी ७० वर्षीया पुतलीदेवी मल्लको मृ’त्यु भएको प्रहरीको भनाइ छ । रायल पाल्तीछडा सडकमा हिँडिरहेको अवस्थामा माथिबाट आएको ढुंगो लागेर उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर बिष्टले बताए ।





प्रतिक्रिया दिनुहोस