सिन्धुलीमा भ्यान दु’र्घटना हुँदा चालकको मृ’त्यु
506 Views
सिन्धुली, २२ असार, सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
सिराहाबाट भैसी लोड गरि काठमाण्डौ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो ।





प्रतिक्रिया दिनुहोस