रामेछापको सुनापतिमा यात्रु बस दु’र्घटना हुँदा ९ जनाको, नि’धन २१ भन्दा बढी घा’इते
788 Views
रोमन लामा
रामेछाप, २१ असार । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा यात्रु बस दु’र्घटना हुँदा नौ जनाको निध’न भएको छ ।
दु’र्घटनामा परी २१ भन्दा बढी घा’इते भएका छन् । ग’म्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौं तर्फ जादै गरेको वस लुभुघाटमा दु’र्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दु’र्घटनामा परी ९ जनाको दु’र्घटनास्थलमै मृ’त्यु भएको छ ।





प्रतिक्रिया दिनुहोस