सच्याइएको मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दु’र्घ’टना, १ जनाको मृ’त्यु
552 Views
हेटौंडा, १९ असार खोज मिडिया । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्या’क्टर दु’र्घट’ना भएको छ । हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत बागमती–७ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ ।
आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दु’र्घ’ट’ना भएको स्थानीयको भनाई रहेको छ ।
दु’र्घट’नामा एक बालिकाको घटनास्थलमै मृ’त्यु भएको थियो । दु’र्घट’नामा घा’इते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस