सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृ’त्यु
373 Views
सप्तरी, १३ असार, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठ’क्करबाट पैदलयात्रीको मृ’त्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृ’त्यु भएको हो ।
पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठ’क्कर दिएको थियो ।
जिपको ठक्करबाट उनको टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस