नक्कली रुपैयाँसहित एक भारतीय नागरिक प’क्राउ
422 Views
रौतहट, २ असार, सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु न’क्कली नोटसहित एक भारतीय नागरिकलाई प’क्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई न’क्कली नोटसहित प’क्राउ गरेको हो ।
पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।





प्रतिक्रिया दिनुहोस