इटालीमा हेलिकोप्टर दु*र्घटनामा ५ जनाको मृ*त्यु
454 Views
एजेन्सी
रोम, २९ जेठ, इटालीमा हेलिकोप्टर दु*र्घटना हुँदा पाँच जनाको मृ*त्यु भएको छ । दु*र्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दु*र्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस