ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत
465 Views
ललितपुर, जेष्ठ २६ खोज मिडिया । ललितपुरमा १५ वर्षीया किशोरी ब’ला’त्कृत भएकी छन् ।
उनलाई ब’ला’त्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले प’क्राउ गरेको छ ।
ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले ब’लात्का’र गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो । घ’टनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस