तेह्रथुममा ट्रयाक्टर दु*र्घटना हुँदा चालकको मृ*त्यु
590 Views
तेह्रथुम, २६ जेठ, तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा हिजो साँझ ट्रयाक्टर दु*र्घटना हुदा चालकको मृ*त्यु भएको छ ।
मृ*त्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् ।
म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर हिजो साँझ अनियन्त्रित भइ सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।
चालक खापुङको घ*टनास्थलमै मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस