चितवनमा ट्याङकर र मोटरसाइकल ठो*क्किँदा एक जनाको मृ*त्यु
493 Views
चितवन, २५ जेठ, चितवनको ईच्छाकामना गाउँपालिका ४ रमाईलो डाँडामा हिजो बेलुकी भएको सवारी दु*र्घटनामा मोटरसाइकल चालकको मृ*त्यु भएको छ ।
दु*र्घटनामा गम्भीर घा*इते भएका गोर्खाको शहिद लखन गाउँपालिका–४ का अन्दाजी २२ बर्षीय सन्तोष चेपाङको घट*नास्थलमै मृ*त्यु भएका हो ।
काठमाण्डौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश ३, ०१, ०२३ च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको चेपाङ सवार बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको तेल ट्याङकरमा ठो*क्किएको थियो ।
चेपाङको शवलाई पोष्टमार्टको लागि भरतपुर अस्पताल पठाईएको छ । हिजो बेलुकी साढे ७ बजे भएको सवारी दु*र्घटनामा संलग्न तीनै ओटा सवारी साधन र दुई जना चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नि*यन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस