कल्पना क्षेत्रीले रुवाईन सारा दर्सक”हुलाकी” सार्वजनिक भिडियो सहित
973 Views
काठमाडौँ, जेष्ठ २४ खोज मिडिया । कल्पना क्षेत्री को अभिनयमा बनेको “मार्मिक गित कथा हुलाकी” सार्वजनिक भएको छ ।
मुगु जिल्ला घर भै हाल काठमाडौं बस्दै आएकी मोडल कल्पना क्षेत्री साङ्गगीतिक क्षेत्रमा संघर्स गरिरहेकी छिन। उनले धेरै गित मा अभिनय गरिसकेकी छिन्,भने गाउनमा पनि उत्तिकै अब्बल छिन। सामान्य परिवार हुर्किएकी कल्पना सानै उमेर देखि मेहनती अनुशासित अनि सबैलाइ सम्मान गर्ने उन को स्वभाब रहेको छ ।
दु:ख संघर्श गरेर आज यो स्थानमा आईपुगेकी कल्पना उनी आफैमा हर्सित छिन। त्यसैगरि जेष्ठ २० गते रिलिज भएको “हुलाकी गित”मा उनको दर्दानक अभिनय रहेको देखिन्छ । जसमा स्वर रहेको छ-गणेश सेन्चुरी,पुर्ण कला बिसि,शब्द सङित ,गणेश सेन्चुरिकै रहेको छ।
अभिनयमा कल्पना क्षेत्री र गणेश सेन्चुरिकै रहेको छ। यस्मा निर्देसन पनि सेन्चुरिकै रहेको छ । क्यामारामा मरुभुमि नारायण प्रकाश, कृष्ण महर्जन लगायत मेकपमा मोहन लामा ले साथ दिएका छ्न। उक्त हुलाकी गित बजार मा सार्बजानीक भईसकेको छ ।





प्रतिक्रिया दिनुहोस