थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी चल्छ किन?”गंगा चौधरी”
516 Views
काठमाडौँ, जेष्ठ २४ खोज मिडिया । एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् ।
बर्दियामा प्रहरीको गो’ली लागेर नवीना थारुको मृ’त्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आजै यस घ’ट’नाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएकी हुन् ।





प्रतिक्रिया दिनुहोस