बाघको आ’क्रम’णबाट एक महिलाको मृ’त्यु
439 Views
बर्दिया, जेष्ठ १० खोज मिडिया । बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् ।
बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजेको बाघको आ’क्र’मणबाट उनको मृ’त्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले बताए ।
तीन वर्षयता बाघको आ’क्रम’णबाट बर्दियामा २३ जनाको मृ’त्यु भइसकेको छ ।





प्रतिक्रिया दिनुहोस