यसपाली टुँडिखेलमा साकेलाको रौनक
570 Views
काठमाडौँ, जेष्ठ ७ खोज मिडिया । को’रो’ना म’हा’मारी पछि पहिलो पटक किराँत धर्मावलम्बीले साकेला मनाएका छन्। म’हामा’रीका कारण २ वर्ष सम्म मनाउन नपाएका किराँत राईहरू टुँडिखेलमा भेला भएर साकेला प्रस्तुत गरेका हुन्।
सयौँको सङ्ख्यामा आएका मानिसहरूले पूजा गरेर र नाचेर यो पर्व मनाएका छन्। साकेलाको अवसरमा पितृको सम्झना गर्दै अन्नबाली सप्रियोस् तथा प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरिन्छ ।





प्रतिक्रिया दिनुहोस