शोकमा परे मन्त्री देउवा, आफ्नै भाईको नि’ध’न
684 Views
काठमाडौं, जेठ ३ खोज मिडिया । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको नि’धन भएको छ ।
क्या’न्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा नि’धन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिएका छन् ।
डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको नि’ध’नबाट कांग्रेसलाई क्ष’ति भएको महरले बताए ।





प्रतिक्रिया दिनुहोस