घरपझोङमा काँग्रेस विजयी, एमाले २ मतले पराजित
702 Views
मुस्ताङ, वैशाख ३१ खोज मिडिया । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी २ मतको अन्तरले विजयी भएका हुन् ।
लालचनले एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतले पराजित गरेका छन् । उक्त पालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । मतपरिणाम अनुसार कांग्रेसका लालचन ७ सय ६० मत लिएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाएका हुन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी २ मतको अन्तरले विजयी भएका हुन् । लालचनले एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतले पराजित गरेका छन् ।
उक्त पालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । मतपरिणाम अनुसार कांग्रेसका लालचन ७ सय ६० मत लिएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाएका हुन् ।





प्रतिक्रिया दिनुहोस