बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै, एमाले तेस्रो नम्बर
703 Views
चितवन, वैशाख ३१ खोज मिडिया । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेको अग्रता कायमै रहेको छ । ६०० मत गणना सम्पन्न हुँदा पाण्डेले २९६ मत पाएका छन् ।
राप्रपापछि मेयर पदमा राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले १५३ र नेकपा एमालेका बाबुराम भटराईले १११ मत पाएका छन् । बुटवलमा सुरुवाती मतगणनामा एमाले तेस्रो स्थानमा परेको हो।
राप्रपापछि मेयर पदमा राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले १५३ र नेकपा एमालेका बाबुराम भटराईले १११ मत पाएका छन् । बुटवलमा सुरुवाती मतगणनामा एमाले तेस्रो स्थानमा परेको हो।

प्रतिक्रिया दिनुहोस