प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन सकेनन्
451 Views
इटहरी, वैशाख ३१ खोज मिडिया । सुनसरीको इटहरीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो छैन ।
यसैबीच विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन । ८ बजेदेखि सुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो ।





प्रतिक्रिया दिनुहोस