ट्रयाक्टर दु’र्घ’टना हुँदा किशोरको मृ’त्यु
357 Views
काठमाडौँ, २३ वैशाख खोज मिडिया । जोशीपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दु’र्घ’टनामा परी शुक्रबार बिहान मृ’त्यु भएको छ ।
आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दु’र्घ’टना हुँदा गम्भीर घा’इते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घट’नाका सम्बन्धमा प्र’हरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस