आजको बजार भाउ, ह्वात्तै बढ्यो सुनको मूल्य
673 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको जानकारी दिएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको कारोबार मूल्य १३ सय ५ रुपैयाँ तोकेको छ । हिजो बुधबार यसको कारोबार १२ सय ९० रुपैयाँमा भएको थियो । आजको मूल्य तोक्दै महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो ।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ घटेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ रहेको छ ।





प्रतिक्रिया दिनुहोस