प्रहरीको पोशाकमा भिडियो बनाउने किशोर पक्राउ
549 Views
काठमाडौँ, २१ वैशाख खोज मिडिया । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प’क्रा’उ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले प’क्रा’उ गरेको हो ।





प्रतिक्रिया दिनुहोस