ब’न्धक बनाएर बा’लिका ब’ला’त्का’री ३ महिनापछि प’क्रा’उ
974 Views
बारा, १९ वैशाख खोज मिडिया । बाराको कलैया उपमहानगरपालिका–९ बाट बालिकालाई अ’पह’रण गरेर ब’ला’त्कार गरेको आ’रोपमा प्रहरीले एकजनालाई ३ महिना पछि प’क्राउ गरेको छ ।
२०७८ माघ १० मा १२ वर्षीया बालिका अ’पह’रणमा परेकी थिइन् । उनलाई त्यहाँबाट काठमाडौँमा ल्याएर बन्धक बनाएको अवस्थामा माघ २० मा प्र’हरीले उद्धार गरेको थियो ।
बन्धक बनाएर ब’लात्का’रमा संलग्न रौतहटको कटहरिया नगरपालिका–७ घर भएका २० वर्षीय अफरोज अन्सारीलाई प’क्राउ गरेको छ । वैशाख १७ मा आ’रोपीलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले संचार कर्मीलाई बताए । आ’रो’पीलाई बालिकालाई बारा र काठमाडौँमा पटक-पटक ब’लात्का’र गरेको प्र’हरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
कलैया–९ स्थित साथीको घरमा जाने क्रममा युवकले ती बालिकालाई अ’पह’रण गरेका हुन् । आ’रोपीमाथि अ’पह’रण शरीर ब’न्धक तथा ज’बर्ज’स्ती क’रणी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस