प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित
908 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । नेपाल सरकार मन्त्रिपरिषदको २०७९ वैशाख १८ गतेको निर्णयअनुसार वैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित भएको छ ।
नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा सोमबार आयोजित विशेष समारोहबीच गृह सचिव टेकनारायण पाण्डेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको हो ।





प्रतिक्रिया दिनुहोस