थप २० जनामा को’रो’ना पुष्टि
559 Views
काठमाडौँ, १८ वैशाख । नेपालमा आइतबार २० जनामा को’रो’ना सं’क्र’मण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ५०८ पिसिआर परीक्षणका क्रममा १८ जना र ७१४ एन्टिजेन परीक्षणका क्रममा २ जनामा को’रो’ना सं’क्रम’ण पुष्टि भएको हो ।
को’रोनाका कारण आइतबार पनि कसैको पनि मृ’त्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप २७ सं’क्र’मित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६५६ जना निको भएका छन् । हाल नेपालमा २२१ सक्रिय सं’क्र’मित आइसोलेसनमा रहेका छन् ।





प्रतिक्रिया दिनुहोस