जुम्लामा घरमा आ’गला’गी हुँदा चार बालवालिकाको मृ’त्यु
619 Views
मनाङ्ग, १० वैशाख खोज मिडिया । जुम्लामा घरमा आ’गला’गी हुँदा चार बालवालिकाको मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आ’गला’गी भएको हो।
आ’गला’गीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृ’त्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको मृ’त्यु भएको हो। यस्तै उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आ’गला’गीमा परि मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।
जिल्ला प्र’हरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार शुक्रबार राति सवा ११ बजेतिर घरमा आ’गला’गी भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीलाई पौने १२ बजे खबर पुगेको उनले जानकारी दिए। घरमा लागेको आ’गो नियन्त्रण्मा लिईसकिएको छ। डिएसपी चन्दका अनुसार जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँसहितको टोली नै घ’ट’नास्थल पुगेको छ।
“आगलागीबारे राति ११:४५ बजे जानकरी भएको थियो । प्रहरी नायब उपरीक्षक चन्दले भने! “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो।” आ’गला’गीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्ष’ति भएको उनले बताएका छन् । आ’गला’गीबाट टिनले छाएको घरको तेस्रो तलासम्म पूर्ण रुपमा क्ष’ति भएको डिएसपी चन्दले जानकारी दिएका हुन् । मानसिंह र उनका श्रीमति फागुनी, बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी चन्दले जानकारी दिएका छन् । आ’गला’गीपछि उनीहरु बे’होस भएका थिए ।
“उहाँहरु बाहिर निस्किएको भन्ने छ, त्यही बेला आ’गला’गी हुँदा घरमा भएका बालवालिकाको मृ’त्यु भएको बुझिएको छ।” उनले भने । मृ’त’कहरुको श’व पनि पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने भएको छ। आ’गला’गी कसरी भयो भन्ने बारेमा सूचना प्राप्त नभएको डिएसपी चन्दले एक संचारकर्मीलाई बताएको छ ।





प्रतिक्रिया दिनुहोस