१३ वर्षीया बालिकालाई यौ’न दु’र्व्यवहार
532 Views
काठमाडौँ, ७ वैशाख खोज मिडिया । काठमाडौंमा १३ वर्षीया बालिकालाई यौ’न दु’र्व्यवहार गरेको आरोपमा दुई जनालाई मंगलबार साँझ प्र’हरीले प’क्रा’उ गरेको छ । प’क्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।
शंखरापुर नगरपालिका–६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भि’डभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौ’न दु’र्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
उक्त सूचना प्राप्त हुनासाथ प्र’हरी प्रभाग साँखुबाट खटिएको प्र’हरीले दुवै जनालाई प’क्राउ गरेको हो । घ’ट’नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।





प्रतिक्रिया दिनुहोस