कर्णालीमा पौडी खेल्न गएका एक बालक मृ’त फेला, अझै एक बे’पत्ता
552 Views
काठमाडौँ, ६ वैशाख खोज मिडिया । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डु’बेर बे’पत्ता भएका अछामका दुई बालकमध्ये एक मृ’त फेला परेका छन्।
पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृ’त भेटिएको प्रहरीले जनाएको छ। सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बे’पत्ता छन्। उनको खोजी भइरहेको छ।
उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए ।





प्रतिक्रिया दिनुहोस