निर्माता अरुण घिसिङद्वारा निर्देशित तामाङ चलचित्र ख्लासी आनिउ ..बिशेस प्रदर्शन सम्पन्न
1434 Views
रोशी डिजिटल प्रा.लि.को ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र “ख्लासी अनिउ”हिजो शनिबार रास्ट्रीय नाचघर जमलमा बिशेष प्रदर्शन भएको हो |
राजनीतिक पृष्ठ भूमिबाट आएका अरुण घिसिङद्वारा निर्मित,निर्देशित सामाजिक जिबन कथामा आधारित तामाङ कथानक चलचित्र ख्लासी आनीउ प्रमुख अतिथि चिनिया लामाको आतिथ्यमा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तित्वहरु साथै ५०० भन्दा बढी दर्शकहरुको उपस्थितिमा भब्य प्रदर्शन भएको थियो|
ऋतुराज पाख्रिनको लेखनमा अरुण घिसिङको निर्देशन रहेको उक्त चलचित्रमा लेखक ,नायकद्वय ऋतुराज पाख्रिनको शसक्त अभिनय रहेको चलचित्रमा नब नायिका सुनिता लामा,निश्चल योन्जन,राज लामा पाख्रिन,कुइसाङ रुम्बा,सुस्मा मोक्तान लगाएतका कलाकारहरुको दमदार अभिनय रहेको छ |






प्रतिक्रिया दिनुहोस