ट्रकले स्कुटरलाई ठ*क्कर दिँदा युवतीको मृ*त्यु एक युवती घा*इते
521 Views
कास्की, १६ चैत खोज मिडिया । पोखरामा बुधबार बिहान ट्रकले स्कुटरलाई ठ*क्कर दिँदा एक युवतीको मृ*त्यु भएको छ ।
पोखराको सभागृह चोकमा ना ६ ख ४७२५ नं. को ट्रकले ग १४ प ६५९८ नं. को स्कुटरलाई ठ*क्कर दिँदा स्कुटर चालक युवतीको मृ*त्यु भएको प्र*हरीले जनाएको छ ।
बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको मृ*त्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
डिएसपी तिवारीका अनुसार दु*र्घ*टनामा ग*म्भीर घा*इते भएकी अञ्जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उपचारको क्रममा मृ*त्यु भएको जनाए ।
स्कुटरको पछाडि सवार घले चोक निवासी १८ वर्षीया मिना गुरुङ घा*इते भएको डिएसपी तिवारीले उल्लेख गरियो । घा*इते गुरुङको अवस्था सामान्य रहेक बताए । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस