२ दिने योग विज्ञान शिविर तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
816 Views
कास्की, ५ चैत खोज मिडिया । पातञ्जल योग समिति, नेपाल गण्डकी प्रदेशको आयोजनामा २०७बmउस८ चैत्र ४ र ५ गते पोखरामा राष्ट्रिय कार्यशाला गोष्ठी, योग विज्ञान शिविर तथा समग्र स्वासथ्य र स्वपहिचानको सान्दर्भिकताः पातञ्जल योगको सार्थकता” बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।
चैत्र ४ गतेका दिन पातञ्जल योग समितिको पञ्चवर्षीय रणनीतिक योजना प्रस्त७३घढसती सहित केन्द्रीय कार्यसमितिको बैठक राष्ट्रिय अध्यक्ष ७नतसी बालम७३घढसक७३घढसन्द स७३घढसवाल ज्य७त्रगयतसको अध्यक्षतामा भएको थियो भने सञ्चालक केन्द्रीय महासचिव ७नतसी नवराज काफ्ले ज्य७त्रगयतसले गर्न७३घढसभएको थियो ।
चैत्र ५ गतेको पहिलो कार्यक्रम योग विज्ञान शिविर डा। हरिप्रसाद पोख्रेलज्य७त्रगयतसको प्रम७३घढसख आतिथ्यता र दो७नतसो अन्तरक्रियात्मक कार्यक्रम
गण्डकी प्रदेश सरकारका कान७त्रगयतसन, संचार तथा प्रदेश मामिला मन्त्री विन्द७३घढस क७३घढसमार थापाको प्रम७३घढसख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा पातञ्जल योग समितिको केन्द्रीय कार्यसमितिका सातै प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरु, पातञ्जल योग समिति गण्डकी प्रदेशका पदाधिकारी सदस्यहरु र कास्की जिल्ला शाखा र पोखरा नगर समितिका पदाधिकारी सदस्यहरु र कास्की भित्रका सवै योग केन्द्रका योग साधकहरुको सहभागीता उक्त कार्यक्रममा प्रम७३घढसख वक्ताको रुपमा प्रकृति चिकित्सा तथा योग विज्ञ डा। हरिप्रसाद पोख्रेल,योग आध्यात्म तथा कृषि विज्ञ डा। चन्द्रमणि खनाल डा। क्षितिज बराकोटीले प्रस्त७३घढसती गर्न७३घढसभएको थियो भने पातञ्जल योग समितिको संस्थागत गतिविधि उद्देश्य, लक्ष्य र द७३घढसरदृष्टिको बारेमा पातञ्जल योग समितिका संस्थापक अध्यक्ष स७३घढसर्दशन स७३घढसवेदी र वर्तमान अध्यक्ष वालम७३घढसक७३घढसन्द स७३घढसवालबाट प्रस्त७३घढसती भएको थियो ।
पातञ्जल योग समिति नेपालको पवित्र उद्देश्य र उद्देश्य प्राप्त गर्न भावी दिनमा यसले गर्ने कार्यहरुबारे गण्डकी प्रदेशका सम्प७त्रगयतसर्ण निकायहरुलाई
जानकारी प७३घढसगोस् र योगको माध्यमबाट सम्प७त्रगयतसर्णलाई स्वस्थ राख्न सकियोस भन्ने उद्देश्यका साथ विभिन्न संघसंस्था एवं विशेष व्यक्तित्वहरुको
सहभागीतामा आयोजित उक्त कार्यक्रमका प्रम७३घढसख अतिथि माननीय मन्त्री विन्द७३घढस क७३घढसमार थापाले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा स७३घढसधार गर्न पातञ्जल योग समितिले काम गर्ने विश्वास व्यक्त गर्न७३घढसभएको भने योग तथा प्रकृति विज्ञ डा। हरि प्रसाद पोख्रेल योग एक स्वास्थ्य जीवन पद्धतीको आधार हो भन्दै फास्ट फ७३घढसड फास्ट डेथ र शरिर चलाउने र मन स्थिर राख्न७३घढस स्वस्थ्यताको आधार हो भन्न७३घढस भयो ।
अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरु तथा अतिथिज्य७त्रगयतसहरुबाट उठेका प्रश्नहरुमा राष्ट्रिय सवालहरुमा डा। हरिप्रसाद पोख्रेल, डा। चन्द्रमणि खनाल र डा। क्षितिज बराकोटी ज्य७त्रगयतसले प्रष्ट पार्न७३घढसभएको थियो । संस्थागत सवालहरुमा राष्ट्रिय अध्यक्ष ७नतसी बालम७३घढसक७३घढसण्द स७३घढसवाल, संस्थापक अध्यक्ष ७नतसी स७३घढसर्दशन स७३घढसवेदी ज्य७त्रगयतसहरुबाट प्रष्ट पारिएको थियो भने त्यसै गरी गण्डकी प्रदेशको सवालहरुमा गण्डकी प्रदेश सल्लाहकार ७नतसी लक्ष्मण कोइरालाज्य७त्रगयतसले प्रष्ट पार्न७३घढसभएको थियो । अन्तमा पातञ्जल गण्डकी प्रदेशका अध्यक्ष ७नतसी रश्मी भण्डारी ज्य७त्रगयतसबाट कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न उपस्थित प्रम७३घढसख अतिथि, विशेष अतिथिज्य७त्रगयतसहरु अतिथिज्य७त्रगयतसहरु, उपस्थित सम्प७त्रगयतसर्ण महान७३घढसभावहरु साथै कार्यक्रम सफल बनाउन विभिन्न जिम्मा लिएर अहोरात्र खटिन७३घढसह७३घढसने गण्डकी प्रदेश कार्यसमिति उपाध्यक्ष रमा ७नतसेष्ठ, कोषाध्यक्ष स७३घढसरेश ७नतसेष्ठ, सदस्य विश्व प्रधान, नवराज शर्मा पौडेल, जिल्ला अध्यक्ष सीता पौडेल, सचिव, टोल प्रसाद, सदस्य संगीता पराज७३घढसली, लगायत केन्द्रका सदस्य प्रमिला पालिखे, शम्भ७३घढस काल७३घढस, देवि भण्डारी, स७३घढसनिता ग७३घढसरुङ ज्य७त्रगयतसहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्न७३घढसभएको थियो ।






प्रतिक्रिया दिनुहोस