दमौलीमा भिषर्ण आ*गला*गी हेलिकप्टरबाट पानी खन्याएर आ*गो निभाउने प्रयास
701 Views
तनहुँ, २२ फागुन खोज मिडिया । तनहुँ जिल्लाको दमौलीमा भी*षण आ*गलागी भएको छ । अहिले आ*गो नियन्त्रणको प्रयास जारी रहेको छ । आगो निभाउन ह*म्मेहम्मे भएको प्रहरीले जनाकारी दिएको छ ।
स्थानीय हार्डवयेरबाट आगलागी सुरु भएको प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिएका छन । प्रहरीका अनुसार आगो निभाउन अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि सहज भएको छैन।
“हार्डवेयरबाट आगलागी सुरु भएको हो तर, कसको पसलबाट सुरु भएको भन्ने यकिन छैन।”, हेलिकप्टरबाट पानी खन्याएर आ*गो निभाउने प्रयास गरेपनि नसकिएको प्रहरीको भनाई रहेको छ । ‘धुुँवाले सबैतिर ढाकेर आगो निभाउन सकस भएको’ प्रहरी बताए ।
आ*गलागीबाट जोगाउन आसपासका घरका सामान पनि निकालिएको छ। अहिले सेना, प्रहरी सहित स्थानीयबासि आ*गलागी नियन्त्रणका लागि खटिएको जानकारी दिएका छन्।





प्रतिक्रिया दिनुहोस