चोरीको मोटरसाइकल सहित दुई जनालाई प*क्रा*उ
613 Views
सर्लाही, १५ फागुन खोज मिडिया । सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्थामा चोरीको मोटरसाइकलसहित दुई जनालाई प*क्रा*उ गरेको छ।
“शनिबार मध्यराति बागमती नगरपालिका–९ बाट हराएको (ज६प २६०४) नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले ब*रामद गरेको बताए ।”
“इलाका प्र*हरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो । घ*ट*नाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्र*हरी कार्यालय सर्लाहीले जनाएको छ ।”
प्रहरीले घ*ट*नामा संलग्नको आशंकामा दुई जनालाई प*क्राउ पनि गरेको छ । प्रह*रीले मोटरसाईकल सँगै बागमती नगरपालिका–९ शंकरपुर बस्ने १९ बर्षीय विनोद महतो र सोही स्थानका १८ वर्षीयका अनिलकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन ।





प्रतिक्रिया दिनुहोस