३ हजार १७५ जनामा स*ङ्क्र*म*ण पुष्टि, १४ जनाको मृ*त्यु
492 Views
काठमाडौँ, २० माघ खोज मिडिया । देशभर ३ हजार १७५ जनामा को*रो*ना भा*इ*रसको स*ङ्क्र*मण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको को*रोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा स*ङ्क्र*मण पुष्टि भएको हो ।
यही अवधिमा ८ हजार ७२३ जना स*ङ्क्र*मण मुक्त भएका छन् । हालसम्म कूल स*ङ्क्र*मित मध्ये ८ लाख ८७ हजार ४४३ जना स*ङ्क्र*मणमुक्त भइसकेका छन् । योसँगै कूल सक्रिय स*ङ्क्र*मितको सङ्ख्या ६३ हजार २९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४ जनाको को*भि*ड–१९ स*ङ्क्र*मणबाट मृ*त्यु भएको छ । नेपालमा को*भिड–१९ को स*ङ्क्र*मणबाट ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा को*भि*डबाट मृ*त्यु हुने दर १.३ प्रतिशत रहेको छ ।
२ लाख ६६ हजार ५४० जनाले को*भि*ड वि*रु*द्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ७३ लाख २ हजार ७८७ जनाले पहिलो मात्रा, १ करोड ४९ लाख २ठ हजार ८९८ जनाले दोस्रो मात्रा तथा ४ लाख ९४ हजार १५४ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।





प्रतिक्रिया दिनुहोस