कोरोना भाईरले पुन: अर्को रुप लिई फैलिदै
1042 Views
काठमाडौँ , २३ मंसिर खोज मिडिया ।
पछिल्लो २४ घण्टामा देशभर २११ जना को*रो*नाभा*इर*स सं*क्र*मित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृ*त्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय सं*क्रमि*त रहेका छन् ।





प्रतिक्रिया दिनुहोस