लम्कीमा च*क्कु प्र*हा*रबाट एक युवक घाइते
985 Views
कैलाली, ६ मङ्सिर खोज मिडिया ।
कैलालीको लम्कीमा च*क्कु प्र*हा*रबाट एक युवक घा*इते भएका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका-१ मा आइतबार राति विवाहको कार्यक्रममा च*क्कु प्र*हा*रबाट स्थानीय दिनेश नेपाली घा*इते भएका हुन्।
बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले च*क्कु प्र*हार गरेको आफन्तले बताएका छन्। घा*इते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको उनका दाजु रमेश नेपालीले जानकारी दिए ।
च*क्कु प्रहारमा संलग्न भएको आरोपमा तीन जनालाई इलाका प्र*हरी कार्यालय लम्कीले प*क्राउ गरेको छ। १३ दिनअघि सोही ठाउँका २३ वर्षीय भुपेन्द्र बडुवालको धा*रिलो ह*तिया*र प्रयोग गरी टीकापुरमा ह*त्या भएको थियो। उक्त घ*ट*नापछि दो*षीलाई कार*बाहीको माग गर्दै प्रदर्शन निरन्तर भइरहेका छन्।





प्रतिक्रिया दिनुहोस