आन्ध्र प्रदेशमा बा*ढीमा परि १५ जनाको मृ*त्यु, सयौँ बे*पत्ता
968 Views
काठमाडौँ, ४ मंसिर खोज मिडिया ।
भारतको आन्ध्र प्रदेशमा बाढीमा परि १५ जनाको मृ*त्यु भएको छ ।
एक सय भन्दा बढी बेपत्ता भएका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
गएको दुई दिन भएको वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्ष*ति गरेको बताइएका छन् ।
बा*ढीले आन्ध्र प्रदेशका चित्तुर कडपा, कुर्नुल र अनन्तपुर जिल्लामा धेरै असर पारेको छ ।
बा*ढी प्र*भावि*त क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी सहित उ*द्धारक*र्मीहरु खटिएका छन् ।





प्रतिक्रिया दिनुहोस